भारतीय सरकारी अधिकारीहरूले नोएडा विमानस्थल भन्दै बेइजिङ ड्याक्सिङ विमानस्थलको तस्बिर सेयर गरेपछि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर २५ मा उत्तर प्रदेशको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे। विमानस्थलको पहिलो चरणको काम सन् २०२४ सम्ममा पूरा गर्ने लक्ष्य लिइएको छ। यो विमानस्थल भारतमा सबैभन्दा ठूलो विमानस्थल हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसै सन्दर्भमा, नोएडा विमानस्थलको मोडेल डिजाइनको रूपमा बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय…