काठमाडाैं। गोरखामा माछा मार्न भनेर खाेलामा गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका-५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हाे। सिरानचोक गाउँपालिका-७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो साढे २ बजे बरामको शव फेला परेको प्रहरीले बताएकाे छ। बरामको खोलामा डुबेर मृत्यु […]
सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै […]
Chinese authorities said they were investigating an athlete's claim she was bullied by her boss after refusing to give him prize money from her wins at the 2023 Asian Games.Dragon boat paddler Wang Li, 23, who won three gold medals at the pandemic-delayed competition in China's Hangzhou, accused the director of her training facility of