काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई सरकारले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। एयरपोर्टमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि सरकारले त्यसका लागि अनुमति नदिएको प्रसाईंले बताए। पत्रकार सम्मेलन गर्न नपाएपछि उनले आफ्नै निवासमा सञ्चारकर्मी बोलाएर आफ्ना धारणा सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा […]