एक्कासी धुर्मुस किन भावुक बने ?

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुसु’ ले रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्। चितवनको मंगलपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै आएका कलाकार धुर्मुसले आर्थिक समस्याका कारण निर्माण कार्य रोकिएको बताएका छन्।फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् मंगलबार सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्।

सम्बन्धित सामग्री

कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकरूपमा विक्षित्प भएको बताएकी छन् । गएराति सामाजिक सञ्जालमा उनले भावुक स्टाटस लेखेकी छन् । कुन्जनाले सुन्ने र सहने शक्ति हराइसकेको भन्दै आफूलाई सफाइ या सजाय दिन अनुनयसमेत गरेकी छन् । राज्यसँग धेरै मन […]

धुर्मुसले भावुक बन्दै भने : अपराधी ठहरिए जेसुकै सजाय भोग्न तयार छु

काठमाडौं । चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर भइरहेका टिक्काटिप्पर्णप्रति कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चित्त दुखाएका छन् । रंगशालको सम्पूर्ण प्रतिवेदन आइसकेपछि कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताए । भरतपुर महानगरपालिकाको आयोजनामा आज आयोजित रंगशाला सम्वन्धी एक अन्तरक्रिया कार्यक्रममा धुर्मुस भावुक र आक्रोशित मुद्रामा प्रस्तुत […]

राष्ट्रपतिबाट घरको साँचो पाउँदा सत्यनारायण भावुक भए

रौतहट, माघ २३ – बाढीबाट विस्थापित ४७ परिवारलाई धुर्मुस सुन्तली फाउण्डेशनद्धारा आधुनिक डिजाइनबाट निर्माण गरिएको भवनको साँचो राष्ट्रपति विद्यादेवी...