काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकरूपमा विक्षित्प भएको बताएकी छन् । गएराति सामाजिक सञ्जालमा उनले भावुक स्टाटस लेखेकी छन् । कुन्जनाले सुन्ने र सहने शक्ति हराइसकेको भन्दै आफूलाई सफाइ या सजाय दिन अनुनयसमेत गरेकी छन् । राज्यसँग धेरै मन […]