बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते सोमबार आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
अधिवेशन लुम्बिनीको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बोलाइएको हो। यसअघि…