दाङमा बस दुर्घटना: दुईको मृत्यु, २९ घाइते (अपडेट)

घोरही देखि लमहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का...

मकवानपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३६ घाइते

काठमाडौं। मकवानपुरमा आइतबार राति भएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिमराजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरीयामाई मन्दिर नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने झापाको दमक–५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी–८ […]

पाल्पामा बस दुर्घटनाः एक बालकसहित दुईको मृत्यु, चार गम्भीर घाइते

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेविछहरा गाउँपालिका–६ धारापानी भन्ने स्थानमा शुक्रबार बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको हो।...

पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ

मकवानपुरमा बस दुर्घटनाः दुईको मृत्यु, दर्जनौं घाइते

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनौं यात्रु घाइते भएका छन् । आज बिहान पौनै ९ बजे हेटौंडाबाट यात्रु बोकेर नारायणगढ तर्फ जादै गरेको बा ४ ख ४४५४ नम्बरको बस दुर्घटना भएको हो । अनियन्त्रित भई बस दुघर्टना भएको […]

पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते

पाँचथर । पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा परेकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको विवरण आउन बाँकि छ । त्यस्तै गम्भिर अवस्थाका घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । थप दश जनालाई तत्काल रेफर गर्नुपर्ने अवस्था रहे पनि एम्बुलेन्सको अभाव रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका पाँचथरका […] The post पाँचथरमा बस दुर्घटना : दुईको मृत्यु, ६४ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

सुनकोसी गाउँपालिकाको ग्रामीण सडक सुकुटे–ठोकर्पा खण्डमा बुधबार यात्रु बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ४१ यात्रु घाइते भएका छन्।...

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे […]

दोलखामा बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।