तरकारी खेतीका लागि टनेल

काठमाडौँ, २ट फागुन । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १, साङलास्थित खेतमा व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्न किसानले निर्माण गरेको टनेल । रासस

सम्बन्धित सामग्री

तरकारी र फूलखेती गर्न बनाइएका संरचना प्रयोगविहीन

बिर्तामोड– झापाको भद्रपुर नगरपालिका–२ मा तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । कृषि आईपीएम कक्षा सञ्चालन गर्ने उद्देश्यले भद्रपुर नगरपालिकाले तीन वर्षअघि करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीनवटा टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको र ती संरचना हाल प्रयोगविहीन भएको भद्रपुर नगरपालिकाका पूर्वप्रमुख जीवन श्रेष्ठले […]

मान्छे खान  घरभित्र पसेको चितुवालाई समातेर पोखरा पठाइयो

पर्वत : मङ्गलवार बिहान पर्वत सदरमुकाम कुश्मा बजारस्थित शान्ति टोलको एउटा घरमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिएर पोखरा पठाइएको छ।मङ्गलबार सबेरै नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयको गेट अगाडि तरकारी खेतीका लागि बनाइएको ‘प्लास्टिक टनेल’ मा देखिएको चितुवा केही समयपछि नजिकै रहेको ओम रेग्मीको घरमा प्रवेश गरेको थियो।‘टनेल’ मा रहेको चितुवालाई हेर्नेहरूको भिड बढेपछि अत्तालिएको चितुवा ‘च्यानल गेट’ खुल्ला भएको देखेपछि सिधा अगाडिको घरमा प्रवेश गरेको हो।रेग्मीको

तरकारी खेतीका लागि टनेल

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा स्थानीय किसानले मौसमी तथा बेमौसमी तरकारीखेती गर्न निर्माण गरेको टनेल । तस्बिरः हरिराम भेटुवाल÷रासस

चन्द्रागिरिमा तरकारी खेती गर्ने अधिकांश किसान उपत्यका बाहिरका

२४ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या

८ पुस, बागलुङ । प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या

काठमाडौँ,८ पुष । प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या, किसान मर्कामा

बलेवा– प्लाष्टिक घर (टनेल) मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका […]

प्लाष्टिक टनेल र तरकारीको बिऊ पाएपछि महिला उत्साहित

सोलुखुम्बु । बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल र विभिन्न तरकारीका बिऊ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साहित देखिएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ, बाघखोरकी कृषक दाली शेर्पाले महिलाहरु विभिन्न तरकारीको बिऊ पाउदाँ निकै उत्साहित भएको बताउनुभयो । यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने शेर्पाको भनाई छ । […]

कृष्णपुर नगरपालिकामा ‘एक वडा, एक उत्पादन’

कञ्चनपुर कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ । तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७ र ८ ला...

तस्वीर : तारकेश्वरस्थित भेंडिगोठ क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका टनेल

काठमाडौंको तारकेश्वर नगरपालिका भेंडिगोठ क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका टनेल । आजभोली बाँजो तथा खालि जग्गाहरु भडामा लिएर आधुनिक तरिकाबाट टनेलमा तरकारी खेती गर्ने किसानहरुको संख्या बढ्दै छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान