पुँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा...

सम्बन्धित सामग्री

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा पौडेलले पुँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन तथा पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।

शतप्रतिशत  पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले...

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछि यसलाई अर्थमन्त्रीको हतासाका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा अर्थविद् तथा अर्थ विशेषज्ञहरूले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको सुझबुझ एकै ठाउँमा हुन नसक्दा […] The post अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बजेटको ३० प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।  पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरे । “बजेट कार्यान्वयनमा...

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई सोमबार अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन् । विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न मन्त्री शर्माले सचिवहरूलाई निर्देशनसमेत दिएका छन् ।  पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए ।अर्थ मन्त्रालयमा आयोजित