‘पुँजीगत खर्च गर्न बारम्बार दबाब दिनु राम्रो नभएको अर्थमन्त्रीको भनाई ’

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष २०७८-०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले लक्ष अनुसार बजेट खर्च नहुँदा सतिवहरुलाई मात्र दवाव दिन उचित नहुने बताए ।उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए । […]

सम्बन्धित सामग्री

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।

पुँजीगत खर्च गर्न सचिवलाई दबाब दिँदा राम्रो सन्देश जाँदैन : अर्थमन्त्री शर्मा

पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा

सचिवहरूलाई खर्च बढाउन भनिरहनु राम्रो होइन : अर्थमन्त्री

पुँजीगत खर्च गर्नका लागि सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्मको पुँजीगत खर्च समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने उनको भनाइ छ ।