भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको आजमगढ र रामपुर लोकसभा सीटका लागि भएको उपचुनावमा भारतीय जनता पार्टीको जित ऐतिहासिक भएको बताएका छन् ।उनले भने, ‘आजमगढ र रामपुर उप चुनावमा विजय ऐतिहासिक छ। यसले केन्द्र र यूपीमा सरकारको लागि ठूलो स्वीकृति र समर्थनलाई सङ्केत गर्दछ। समर्थनका लागि जनताप्रति आभारी छु। म हाम्रा पार्टी कार्यकर्ताहरूको प्रयासको कदर गर्दछु।’योसँगै त्रिपुरा विधानसभाको चार सिटका लागि भएको उपचुनावमा भाजपाले तीन स्थान जितेको छ । उपनिर्वाचनमा मुख्यमन्त्री माणिक साह