राष्ट्रपति अस्वस्थ, टिचिङमा उपचार हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् ।  उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।  “भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा चेकजाँच हुँदैछ,” उनले भने ।

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद :  ४ सय ४ स्वर्णका लागि ६ हजार १ सय ५७ खेलाडी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार कास्की स्थित पोखरा रंगशालामा साँझ ४ बजे  हुँदै छ। प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन्। राष्ट्रपति अस्वस्थ भएपछि उपराष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन्। उपराष्ट्रपति बिहिबार नै पोखरा आइसकेका छन्।प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्। यस्तोमा उद्घाटन अघि नै केहि खेल समापन भइसकेका छन्। जसमा पुरुष क्रिकेट काठमाडौंमा समापन हुँदा फेन्सी

राष्ट्रपति अस्वस्थ भएपछि टिचिङमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुघाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।  “भाइरल, रुघाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने ।