काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुघाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।
“भाइरल, रुघाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने ।
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रपतिको अस्वस्थ भए सरकारको नीति तथा कार्यक्रम उपराष्ट्रपतिले बाचन गर्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता रिमालले सो कुरा बताएका हुन्।
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार कास्की स्थित पोखरा रंगशालामा साँझ ४ बजे हुँदै छ। प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन्। राष्ट्रपति अस्वस्थ भएपछि उपराष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन्। उपराष्ट्रपति बिहिबार नै पोखरा आइसकेका छन्।प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्। यस्तोमा उद्घाटन अघि नै केहि खेल समापन भइसकेका छन्। जसमा पुरुष क्रिकेट काठमाडौंमा समापन हुँदा फेन्सी
२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार गण्डकी प्रदेशमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को तर्फबाट उपाध्यक्ष शिव कोइरालासहितको टोलीले भेटेर दिएको निम्तो उपराष्ट्रपति पुनले स्वीकार गरेका छन् । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि प्रतियोगिताको उद्घाटन कसले गर्ने भन्नेमा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् ।
उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।
“भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा चेकजाँच हुँदैछ,” उनले भने ।