कार दुर्घटनामा घाइते भएकी निशाको नर्भिकमा उपचार हुँदै, खर्च अस्पतालले ब्यहोर्ने

काठमाडौं : भारतमा कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ। अस्पतालले निशाको नि :शुल्क उपचार गर्न लागेको हो। २०७६ पुस १८ गते भारतको देहरादुनमा उनी कार दुर्घटनामा परेकी थिइन्। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो भएपछि…

सम्बन्धित सामग्री

भारतको श्रावस्तीमा कार दुर्घटना - नेपालगञ्जका छ जनाको ज्यान गयाे

काठमाण्डाै - भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे ज्यान गएकाे छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताकाे ज्यान गएकाे छ । यस्तै, नेपालगञ्जकाे त्रिभुवनचोकका स...

सिन्धुलीमा कार दुर्घटना हूँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

कमलामाईः सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै एक जना घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो। काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र…

अर्घाखाँचीमा कार दुर्घटना : पाँचजना घाइते

काठमाडौं : अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भLर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। शनिबार बिहान साढे ७ बजे तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्किने क्रममा ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा परेको हो।दुर्घटनामा गम्भीर घाइते भएका दुईसहित तीनजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ।   दुईजनाको उपचार ठाडामै भइरहेको छ।

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते

अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

डडेल्धुरामा कार दुर्घटना, चार जना घाइते

धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दिपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो ।प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक)सहित दिपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए ।घटना

धनुषामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोलुको अवस्था ग

काठमाण्डौमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डौ - काठमाण्डौ महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति १२ बजेर ५० मिनेट जाँदा बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षका अङ्कित पण्डित शर्माको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे ज्यान गएको हो।

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहा । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन […] The post सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख […]

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।