नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सानदार सुरुवात गरेको छ। शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको छ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा …
९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा …
काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए […]
९ कात्तिक, काठमाडौं । दसैंको मुख्य चहलपहल हुनु एक साताअघि देशभरि वर्षा र बाढीपहिरोले अधिकांश रुटको यात्रा अनिश्चित जस्तै थियो । वर्षा थामियो । यात्रा सुरु भयो ।
यद्यपि, धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू …