बेरोजगार महिलालाई अनुदान

तनहुँ । व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो ।  त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय...

सम्बन्धित सामग्री

अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान- सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि […]

चौतारा साँगाचोकगढी नगरपालिकाको अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि पारित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नागरिवासीमा प्रारम्भिक उद्ममशीलता विकास गराउन सहयोग पु¥याउने  उद्देश्यले  उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाअध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछा पालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदान बापत रु ५० हजारदेखि दुई लाखसम्म प्राप्

अनुदान– सापटी सुविधा सम्बन्धी कार्यविधि पारित

काठमाडौँ,२८ मँसिर । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नागरिवासीमा प्रारम्भिक उद्ममशीलता विकास गराउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण […]

युवालाई स्वरोजगार अनुदान

झापा । कृषि ज्ञान केन्द्र झापाले जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन ३० युवालाई प्रोत्साहन गर्ने उद्देश्यले एक लाखका दरले अनुदान दिने भएको छ । वैदेशिक रोजगारबाट स्वदेशी फर्किएका र बेरोजगार अवस्थामा रहेका जिल्लाका १८ वर्षदेखि ५० वर्षसम्मक युवालाई स्वरोजगार बनाउन सो रकम अनुदान दिने भएको हो । प्रदेश नम्बर १ को सरकारले च्याउ, मह र तरकारी खेतीका लागि सो रकम कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराएको छ । केन्द्रले जिल्लास्तरीय लाभग्राही छनोट समितिमार्फत युवाले भरेको फार्मको आधारमा बेरोजगारको पहिचान गरी आइतवार छनोट गरेको छ । छनोटमा परेका युवालाई सो रकम प्रदान गरेर कृषिमा प्रोत्साहन गर्न लागेको ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जानकारी दिए । ज्ञान केन्द्रका प्रमुख सागर विष्ट अध्यक्ष रहेको समितिमा आन्तरिक कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख र कृषि विकास बैंकका प्रमुख सदस्य रहेका छन् । उनले जिल्लामा नौ हजार १४५ हेक्टर जमिनमा प्राङ्गारिक मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको बताए । किसानलाई व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश र सङ्घीय सरकारले एक लाखदेखि एक करोडसम्म अनुदान रकम प्रदान गर्दै आएको उनले बताए । बुद्धशान्ति गाउँपालिका–६ मा तरकारी ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । ब्लक विकासका लागि मल, बीउ, टनेल, ग्रिन हाउसलगायतका पूर्वाधार विकासमा सरकारले २५ लाख अनुदान प्रदान गरेको छ । जुन अनुदान किसानको लगानीको ५० प्रतिशत हो । रासस

व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने

काठमाण्डौ – तनहुँको व्यास नगरपालिकाले स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिने भएको छ । बिहीवार सम्पन्न भएको पालिकाको नियमित बैठकले पालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई अनुदान दिनेसम्बन्धी मापदण्ड पारित गर्ने निर्णय गरेको हो । स्नातक उत्तीर्ण महिलाले कुनै व्यवसाय तथा उद्यम गर्न चाहेमा अनुदान दिने जनाएको छ । तर कुन क्षेत्रमा कति अनुदान दिने भन्ने बारे विस्तृतमा मापदण्डमा उल्लेख गरिने पालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कार्यपालिका बैठकका निर्णयहरुको समीक्षा ग...

बेरोजगार महिलालाई अनुदान दिने

व्यास नगरपालिकाले स्नातक उत्तिर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ।

दिगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

स्वीट्जरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं. १, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३  स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च हुनेछ ।मुलुकका बेरोजगार युवा वर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुन लागेको अर्थ मन्त्

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान

चितवन । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका […]

बेरोजगार ८ लाख नाघे

रोजगारी सिर्जना गर्न १० अर्ब अनुदानसरकारले रोजगारी सिर्जनाका क्षेत्रमा १० अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान वितरण गरे पनि प्रत्यक्ष बेरोजगारको संख्या ८ लाख नाघेको छ । वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशी श्रमलाई लक्षित गरी दीर्घकालीन रोजगारीका कार्यक्रम बनाउन नसकेको कारण यति धेरै अनुदान बाँडिए पनि बेरोजगारको संख्या भने बढ्दै गएको हो ।कोभिड संकटयता श्रम, रोजगार […]