ग्रिजम्यान भित्रयाउने प्रयासमा बार्सिलोना - Naya Patrika

बार्सिलोनाले एटलेटिको म्याड्रिडका एन्टोनियो ग्रिजम्यानलाई भित्रयाउने प्रयास थालेको छ । जनवरीमा खेलाडी किनबेच सिजन सुरुवातमै बार्सिलोनाले ग्रिजम्यान भित्रयाउने प्रस्ताव राख्नेछ । मुख्य स्ट्राइकरमध्ये एक नेमार जुनियर पिएसजीमा अनुबन्ध भएपछि बार्सिलोनको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बार्सिलोना छाडेर एट्लेटिकोमा अनुबन्ध भए ग्रिजम्यान

एजेन्सी, १६ भदौ । एट्लेटिको मड्रिडले फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोन (ऋण)मा क्लब फर्काएको हो । फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि १ सय ३३ गोल गरीसकेका छन् । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो । […]

ग्रिजमन एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा

१६ भदौऽ काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमै फर्किएका छन् । एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गरेको हो । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । अब एट्लेटिकोले ग्रिजमनको […]

ग्रिजम्यान एट्लेटिको फर्किए

काठमाडौं : बार्सिलोनाका स्‍टार एन्टोनिओ ग्रिजम्यान आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन्। स्पेनिस ला-लिगा च्याम्पियन एथ्लेटिकोले ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको हो।एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो। ग्रिजम्यान सन् २०१९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए। उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड खर्चिएको थियो।उनले यसअघि एथ्लेटिको म्याड्रिडमा रहँदा २५७ खेलमा १३३ गोल गरेका थिए। एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक

‘सायद ग्रिजम्यानलाई एट्लेटिको फ्यानहरुले माफी दिनेछैनन्’

एजेन्सी । फ्रान्सेली खेलाडी एन्टोनियो ग्रिजम्यान बार्सिलोनामा आबद्ध भएको २ वर्ष भएको छ । तर, मोटो रकममा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका उनले सन्तोषजनक प्रदर्शन गरेका छैनन् ।

ग्रिजम्यान फर्किएपछि कस्तो बन्ला एथलेटिकोको अग्रपंक्ति ?

एथ्लेटिको र बार्सिलोनाबीच खेलाडी साटफेर गर्नेगरी सहमति गर्ने चर्चा छ । यस सहमतिअनुसार एन्टोनियो ग्रिजम्यान एथ्लेटिको फर्कनेछन् भने साउल निगुईज बार्सिलोना जानेछन् ।दुई वर्षअघि मोटो रकम खर्चिएर बार्साले एथ्लेटिकोबाट ग्रिजम्यानलाई भित्र्याएको थियो । तर, उनको प्रदर्शन पछिल्लो समय खस्केको छ । यता, एथ्लेटिकोमा साउल निगुईज चम्किएका छन् । दुई वर्षमै ग्रिजम्यान किन एथ्लेटिको फर्कन लागे ? यो बुझ्न पहिले लियोनल मेस्सीबारे बुझ्नुपर्छ ।मेस्सीलाई राख्ने सहमति बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौताका लागि सहमति ब

स्टार खेलाडी ग्रिजम्यानलाई बेच्ने तयारीमा बार्सिलोना, यो क्लबमा अनुबन्ध हुनसक्ने

एजेन्सी । स्टार खेलाडी सर्जियो रामोसले क्लब छोडेसँगै म्यानचेस्टर सिटी नयाँ फरवार्डको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर सिटी बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रिजम्यान अनुबन्ध गर्ने प्रयासमा रहेको छ ।

ग्रिजम्यान चम्किदा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

ग्रिजम्यान चम्किँदा भिल्लारियलमाथि बार्सिलोनाको महत्वपूर्ण जित

काठमाडाैं :  एन्टोनी ग्रिजम्यान चम्किँदा भिल्लारियलमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना ला लिगामा महत्वपूर्ण तीन अंक जोडेको छ। आज राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै २ गोल गर्न सफल भयो। २७ मिनेटमा एक गोल खाएर पछि परेको बार्सिलोनाले त्यसको एक मिनेट नबित्दै खेल बराबरीमा ल्यायो। डिफेन्डर ओस्कार मिन्जुगिजाको लामो सर्टलाई उत्कृष्ट नियन्त्रण गर्दै ग्रिजम्यानले २८ औं मिनेटमा पोस्टको जाली जुमाए। यद्यपि ६५  औं मिनेटमा मेस्सी

मेस्सीले २ गोल गरेको खेलमा बार्सिलोनाको शानदार जित

एजेन्सी। स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ तथा एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एक एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। गेटाफेका इनेस उनलले पेनाल्टीमार्फत एक गोल फर्काए भने एक गोल आत्मघाती उपहार पाएको थियो। जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ।