लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदुमुकाम बेशीसहरमा आयोजना हुने ३०औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङ बेशीशहरले पुस १३ देखि १९ पुससम्म आयोजना हुने ३०औं त्रिवेणी कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा हुनेछ । प्रतियोगितामा विभिन्न १४ […]