गर्मीमा पुरुष पहिरन : टिसर्ट

बजारमा ८ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध टिसर्ट हल्का तथा नीलो र सेतो रङ्गमै बढी चल्छन् । टी, भी तथा राउन्ड नेक एवं पोलो कलरमा उपलब्ध यस्ता टिसर्ट प्लेन तथा मिक्स कलरमा पनि रुचाइन्छ ।

सम्बन्धित सामग्री

होलीमा किन लगाइन्छ सेतो पहिरन ?

‘जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ। यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहिँ छैन’,...

होली र सेतो पहिरन

‘होलीले मेरो रङ्गायो नयाँ चोली।।।’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् । बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद …

होली र सेतो पहिरन

काठमाडौँ –  ‘होलीले मेरो रङ्गायो नयाँ चोली…’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो। अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ। अहिले चोली लगाउने चलन हराउँदै गएको छ। होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन्। बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको […]

अनावश्यक रौंले चाहेको पहिरन लगाउन पाउनुभएन ? वाक्सिङ गर्न सकिन्छ

शरीरमा आउने अनावश्यक रौंदेखि दिक्क मान्छन् अहिलेका युवायुवती । त्यसै त अहिले गर्मीको मौसम छ । विशेषगरी युवतीहरु छोटो र सहज पहिरन लगाएर सजिन रुचाउँछन् यो बेला । हाफ पाइन्ट, स्कर्ट, हट पाइन्ट, स्लिभलेस सर्ट-टिसर्ट, वानपिस उनीहरुको रोजाइमा हुन्छ, तर बाधक बनिदिन्छ हात, खुट्टा, काखीको रौं । यद्यपि अहिले यसको समाधानका लागि विभिन्न विकल्प उपलब्ध […]

चुनाव चिह्न अङ्कित सामग्री उत्पादनमा रोक

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै प्रकारको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुलगायतका प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण बन्द गर्न निर्देशन दिइएको बताउनुभयो ।

महिमा चौधरीको छोरी देखेर प्रशंसक चकितः भने, ‘आमाको कार्बन कपी’

९० को दशककी चर्चित नायिका तथा मोडल महिमा चौधरी हालै आफ्नी छोरी एरियानासँग मुम्बईको एउटा क्लिनिक बाहिर भेटिइन् । त्यतिबेला महिमाले कालो रङको पहिरन, क्याप र सेतो स्निकर्स लगाएकी थिइन् । यस्तै उनकी छोरी एरियानाले सेतो टिसर्ट, कारगो र सेतो स्निकर्समा देखिइन् ।दुबै आमा–छोरी फोटोमा असाध्यै राम्री देखिएका छन् । प्रशंसकले पनि ...

अलग देखिन के गर्ने ?

 अहिलेको परिवेशमा युवाहरूलाई क्याजुअल पहिरन नै सुहाउँछ । यसमा जिन्सको कटन पाइन्ट तथा सर्ट उपयुक्त मानिन्छ । अहिले जिन्समा लोफर्स सुज प्रयोग गर्ने चलन छ ।  हिजोआजका युवायुवतीहरूले आरामदायक पहिरन खोजिरहेका हुन्छन् । यसका लागि जगर्समा टिसर्ट लगाउन सकिन्छ ।

गर्मीमा पुरुष पहिरन : टिसर्ट

बजारमा ८ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध टिसर्ट हल्का तथा नीलो र सेतो रङ्गमै बढी चल्छन् । टी, भी तथा राउन्ड नेक एवं पोलो कलरमा उपलब्ध यस्ता टिसर्ट प्लेन तथा मिक्स कलरमा पनि रुचाइन्छ ।