काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतियोगितामा श्रीलंका र नेदरल्यान्ड्सले एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको […]
काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्डस्विरुद्ध छैटौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाएको नेपालका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् । ३१.५ ओभरमा उनी छैटौँ विकेटका रुपमा आउट भएका हुन् । उनले व्यक्तिगत ३३ रन बनाए ।
काठमाडौं, ३ असार । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टीम जिम्बावेसँग पराजित भएको छ । नेपालको बलिङ चल्न नसक्दा हार व्यहोर्नुपरेको हो । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो। जिम्बावेले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि जित निकालेको हो । नेपाल ८ […]
आईसीसी विश्वकप छनोटको सुपर सिक्स रोमाञ्चक अवस्थामा पुगेको छ। मंगलबार भएको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गरेपछि सुपर सिक्समा अझैपनि युएइ बाहेक पाँच टिमको सम्भावना कायमै छ।
मंगलबार युएइलाई हराएपछि सुपर सिक्स अंकतालिकामा उत्कृष्ट दुईमा रहने टिम थप रोमाञ्चक बनेको हाे। शीर्ष स्थानमा रह...
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । एकदिवसीय मान्यताप्राप्त गर्न पपुवा न्यूगिनीसँग खेलिरहेको नेपालले चौथो विकेट लिएको हो । १५औँ ओभरको अन्तिम बलमा सन्दिप...पूरा पढ्नुहोस् »