काठमाडौं, ३ असार । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टीम जिम्बावेसँग पराजित भएको छ । नेपालको बलिङ चल्न नसक्दा हार व्यहोर्नुपरेको हो । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो। जिम्बावेले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि जित निकालेको हो । नेपाल ८ […]