२७ भदौ, काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो ।
यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका …
काठमाडौं : तत्कालीन विद्रोही माओवादी र तत्कालीन सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएर १८ वर्ष लाग्यो।२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही माओवादी र सरकारबीच १२ बुँदे शान्ति सम्झौता भएको थियो। सम्झौतामार्फत दुई पक्षबीच भएको युद्धविरामलाई स्थायी रूप दिँदै २०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष समाप्त भएको घोषणा गरिएको थियो।नयाँ बानेश्वरस्थित त्यतिवेलाको वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले विसं ‘२०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष विधिवत् रूपमा सम
काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विस्तृत शान्ति सम्झौता र माओवादी जनयुद्धविरुद्ध केपी ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार प्रतिनिसभा बैठकमा सापकोटाले ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र ओली नै अध्यक्ष रहेका बेला तत्कालनि नेकपाले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनको समेत भावनाविपरीत रहेको बताए। संसदलाई सम्बोधन गर्दैै मंगलबार ओलीले […]
२३ फागुन, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ । धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले […]
जनकपुरधाम – उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘जनयुद्ध दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले मुख्य रुपमा शान्ति सम्झौताको दुई वटा काम अझै बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको […]
१ चैत, काठमाडौं । रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने युक्रेनका एक अधिकारीले बताएका छन् । युक्रेनी राष्ट्रतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिकले रुससँग चाँडै नै शान्ति सम्झौता हुन सक्ने बताएका हुन् । वैशाखभित्रमा जारी युद्ध अन्त्य हुने पनि उनको भनाइ थियो । सोमबार सार्वजनिक गरिएको एक भिडियोमा अरेस्टोभिकले रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने […]