टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा - Naya Patrika

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा सापटी सेवा मोबाइल एपमार्फत

तीन वर्षअघि औपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा योजनाअन्तर्गत ३ जनाले सापटी सेवा लिएका छन ।कोषले भदौ १ बाट सुरु गरेको योगदानकर्ता सापटी सेवा अन्र्तगत पहिलो दिन ३ जनाले सेवा लिएका हुन । सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा कर्मचारीले योगदानकर्ता सापटीअन्तर्गत ४ सुविधामध्ये मगलबार २ जनाले विशेष […]

सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी […]

क्लासिक टेकको ‘नवीकरण सापटी’ अफर, ७ दिनसम्म रिचार्ज गर्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘नवीकरण सापटी’ अफर ल्याएको छ । जसमा ग्राहकले क्लासिक टेक एपबाट ७ दिनको लागि सापटी लिन सक्नेछन् । साथै, ग्राहकलाई तोकिएका प्याकेजमा एकदिन देखि ७ दिनसम्म नवीकरण सापटी लिन मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले यो सेवा ल्याउनुको मुख्य उद्धेश्य शहरदेखि दुर्गम भेगमासमेत इन्टरनेटको पहुँचलाई सहजीकरण गर्न खोजिएको बताएको छ । यस्ता विशेष अफर कम्पनीले थप ल्याउने योजना बनाएको पनि जनाएको छ । हाल कम्पनीले ७४ जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको

क्लासिक टेकको ‘नवीकरण सापटी’ अफर, ७ दिनसम्म रिचार्ज गर्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘नवीकरण सापटी’ अफर ल्याएको छ । जसमा ग्राहकले क्लासिक टेक एपबाट ७ दिनको लागि सापटी लिन सक्नेछन् । साथै, ग्राहकलाई तोकिएका प्याकेजमा एकदिन देखि ७ दिनसम्म नवीकरण सापटी लिन मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले यो सेवा ल्याउनुको मुख्य उद्धेश्य शहरदेखि दुर्गम भेगमा समेत इन्टरनेटको पहुँचलाई सहजीकरण गर्न खोजिएको बताएको छ । यस्ता विशेष अफर कम्पनीले थप ल्याउने योजना बनाएको पनि जनाएको छ । हाल कम्पनीले ७४ जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको

एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सेवा सुरू

एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । यो सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । यो नेपालमै पहिलो पटक चौबीसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको […]

नागरिक लगानी कोषले ल्यायो विशेष सापटी सेवा

काठमाडौं, ८ असार । कोरोना महामारीको संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएका छन् । कोषको अनुसार यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी […]

नागरिक लगानी कोषको विशेष सापटी सेवा

कोरोना महामारीको संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएका छन् । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप […]

नागरिक लगानी कोषको 'कोभिड प्रभावित विशेष सापटी' योजना, ५० प्रतिशत रकम लिन पाइने

नागरिक लगानी कोष (सीआईटी) ले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा सञ्चालनमा ल्याएको छ ।

नागरिक लगानी कोषले ल्यायो कोभिड प्रभावित विशेष सापटी सेवा

काठमाडौं। नागरिक लगानी कोषले कोभिड प्रभावित विशेष सापटी नाम सुविधा दिने भएको छ। आज विज्ञप्ति जारी गर्दै कोषले सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने बताएको हो। यस सापटीमा कर्मचारी बचत बृद्धि अवकाश कोषले दिने ब्याजदरसरह नै लिने ब्याजदर निर्धारण गरिएको अर्थात् लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको कोषले जनाएको छ।