डाक्टर पढ्ने सपनामा ठेस लागेपछि अमृत चेपाङले जब मुख्यमन्त्री पाण्डेलाई भेटे

‘सबै कुरा सुनेपछि मुख्यमन्त्रीज्यूले तत्कालै कुनै पनि हालतमा अमृतलाई निशुल्क एचए पढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ लामाले भने ।

सम्बन्धित सामग्री

समाजमा छाडातन्त्र मौलायोः मुख्यमन्त्री पाण्डे

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन्। छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ। नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भीर भएको कलम […]

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे कोरोना संक्रमित

काठमाडौं, १७ साउन । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कोरोना संक्रमित भएका छन् । तीन दिन अघि मुख्यमन्त्री पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । संक्रमित भएपछि पाण्डे अहिले आराम गरिरहेका छन् ।

जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनवादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए ।  जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

काठमाडौं, असार १८ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी […]

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे राजीनामा दिँदै

काठमाडौँ । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसङ्गमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका–एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।  सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलन गरेपछि बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको हो ।   माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे […]

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । उनले

पहिले जस्तो लठिभद्र लकडाउन गर्दैनौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहिले जस्तो लठिभद्र लकडाउन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले भने, “कोरोना भाइरसको तेस्रो भेरियन्ट फैलिँदो छ । बागमती प्रदेशसँग जोडिएको प्रदेश २ मा खुला नाका छन् । मास्क लगाउने पनि […]

एमालेले प्रदेशमा पनि केन्द्रकै सिको गर्‍यो : मुख्यमन्त्री पाण्डे

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा (एमाले)ले केन्द्रको सिको प्रदेशमा पनि गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको दोस्रो दिनको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए। सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री पाण्डे संसद पुगेका थिए। करिब एक घण्टा सभामुख…

संसदीय दलको कार्यालयमा बसेर प्रदेशसभामा गएनन् मुख्यमन्त्री पाण्डे

हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबारको बागमती प्रदेशसभा बैठक अवरुद्ध भयो।मुख्यमन्त्री राजेन्द्र पाण्डेले मनलाग्दी विभाजन गरी मन्त्रालय थप्ने र आफ्नो पार्टी (नेकपा एकीकृत समाजवादी) को कमिटी गठन नभएका ठाउँमा बजेट नै नदिने सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै एमालेले बैठक चल्न दिएन। उसले मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग एमालेको छ। तर बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित रहे । उनी बैठक अवरोध हुने पहिले नै चाल पाएपछि पार्टीको संसदीय दलको कार्याल

'बजेट नदिने' विवादास्पद भाषण : मुख्यमन्त्री पाण्डे भन्छन् – गलत अर्थ लगाइयो !

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कात्तिक १३ गते गृह जिल्ला धादिङ पुगे । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई पार्टी, संगठन तथा विभिन्न संघ संस्थाले गृह जिल्लामा सम्मान गर्ने कार्यक्रम थियो ।चितवनमा आयोजित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलनमा सहभागी भएर धादिङ पुगेका मुख्यमन्त्री पाण्डे आफ्नै दल नेकपा एकीकृत समाजवादी पार्टीको कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । सोही अनुसार मुख्यमन्त्री धादिङको निलकण्ठ नगरपालिका पुगे ।निलकण्ठ नगरपालिका&