बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कात्तिक १३ गते गृह जिल्ला धादिङ पुगे । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई पार्टी, संगठन तथा विभिन्न संघ संस्थाले गृह जिल्लामा सम्मान गर्ने कार्यक्रम थियो ।चितवनमा आयोजित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलनमा सहभागी भएर धादिङ पुगेका मुख्यमन्त्री पाण्डे आफ्नै दल नेकपा एकीकृत समाजवादी पार्टीको कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । सोही अनुसार मुख्यमन्त्री धादिङको निलकण्ठ नगरपालिका पुगे ।निलकण्ठ नगरपालिका&