मानव विकास सूचकाङ्कमा स्वीजरल्यान्ड पहिलो, नेपाल १४३ औँ स्थानमा

काठमाडौँ- मानव विकास सूचकाङ्कमा नेपाल १४३ औँ स्थानमा रहेको छ । सोमबार काठमाडौँमा युएनडीपीले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्क ०.६०२ अंकमा साथ १ सय ४३ औँ स्थानमा रहेको उल्लेख छ । ऊर्जामन्त्री पम्फा भुसाल लगायतले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्। नेपालको उक्त स्थानलाई मध्यम मानव विकास सूचकाङ्कका रूपमा उल्लेख गरिएको छ […]

सम्बन्धित सामग्री

मानव विकास सूचकाङ्कमा स्वीजरल्यान्ड पहिलो, नेपाल १४३ औं स्थानमा

मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ अंक छ । प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको छ ।