छुट्टाछुट्टै घटनामा दुईजना घाइते

बैतडी : छुट्टाछुट्टै घटनामा परेर बैतडीमा दुईजना घाइते भएका छन्। ट्याक्टर दुर्घटना हुँदा एकजना र भीरबाट लडेर एक गरेर दुईजना घाइते भएका हुन्। जिल्लाको मेलौलीबाट पाटनतर्फ आइरहेको सुपप्र ०१००२ त ४८०६ नम्बरको ट्याक्टर आइतबार पाटन–पञ्चेश्वर सडकअन्तर्गत बगडीखोला पुलबाट खस्दा चालक पाटन नगरपालिका-८ हरिचनका ३२ वर्षीय किशोर बिष्ट गम्भीर घाइते भएका छन्।घाइते चालकलाई उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। यसैगर

सम्बन्धित सामग्री

धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना घाइते

२० फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका स्कुल बसको ठक्करबाट दुईजना घाइते भएका छन् । बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलको ना १ प ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार […]

चट्याङबाट दुईजना घाइते, दुई भैंसी मरे

बैतडी : चट्याङ लागेर बैतडीमा दुईजना घाइते भएका छन्। घाइते हुनेहरूमा जिल्लाको पुर्चौडी नगरपालिका-६ रौलका  ३५ वर्षीया  पार्वती साउद र  ८ वर्षीय विवेक साउद छन्। यी दुबै आमाछोरा रहेका बताइएको  छ।आइतबार साँझ घरभित्रै रहेका वेला परेको चट्याङले दुबैजना घाइते भएका पार्वतीका श्रीमान् गणेश साउदले जानकारी दिए। चट्याङबाटै गणेशका  दुई भैंसी पनि मरेका छन् भने घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको छ । प्रहरीको टोली घट

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते

काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही १८ का २८ वर्षीय छवि बिक र पछाडि सवार ३० वर्षीय वसन्त बि.क. रहेका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा […]

चुनावी प्रचारका क्रममा झडप हुँदा दार्चुलामा दुईजना घाइते

दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुईजना घाइते भएका छन्। नौगाड– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको...

उदयपुरमा जीप दुर्घटना हुँदा दुईजना घाइते

मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका–७ चिसापानी खण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। झापाबाट सोलुखम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्वरको तीनजना जीप अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला...

ट्रयाक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु, दुईजना घाइते

२० फागुन, जनकपुरधाम । धनुषामा बालुवा लाेड गरेकाे ट्रयाक्टरले तीन पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् । हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका-४ मा शुक्रबार दिउँसो ज.१ त ७१५८ नम्बरकाे ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले स्थानीय ४५ वर्षीया लिलादेवि अरगरियाकाे घटनास्थलमै मृत्यु भएकाे […]

ईंटा उद्योगमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, दुईजना घाइते

२६ पुस, जनकपुरधाम । सप्तरीको एक इँटा उद्योगमा पर्खाल भत्किँदा एकना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । रुपनी गाउँपालिका-६ तेरहौतास्थित विशाल इँटा उद्योगमा काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा सोमबार पर्खाल भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा रुपनी गाउँपालिका-६ बस्ने ५० वर्षीया जतरीदेवी सरदारको च्यापिएर मृत्यु भएको छ । […]

कोहलपुरमा खुकुरी हानाहान, दुईजना घाइते

बाँकेको कोहलपुरमा युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो खुकुरी हानाहान हुँदा प्रदीप राना र विशाल केसी घाइते भएका छन्।...

गुडिरहेको गाडीमा आगलागी‚  दुईजना घाइते

धनुषा : जनकपुरधाममा सडकमा गुडिरहेको गाडीमा आगलागी हुँदा दुईजना घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजे प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि गुडिरहेको माइक्रोबसमा आगो लागेको हो।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रको अनुसार प्रदेश ३-०१-०२४ च ८९१८ नम्बरको हायस गाडी डिभाइडरमा ठोक्किँदा गाडीमा आगो लागेको हो। गाडीभित्र ग्यासका सिलिण्डरहरू रहेको र डिभाइडरमा ठोक्किँदा आगलागी भएको बताए डिएसपी मिश्रले बताए।धनुषाको महेन्द्रनगरबाट युदुकुहा जन्ती लिएर गइरहेक

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

७ माघ, जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]