घरायसी विवादमा श्रीमाले गरे श्रीमतीको हत्या

भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन्।

सम्बन्धित सामग्री

दाङमा हथौडाले हानेर श्रीमतीको हत्या

दाङ : दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बबई गाउँपालिका १ क्यूरेनी बस्ने  ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए।शुक्रबार बिहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए। श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।शवलाई पोष्ट

महोत्तरीमा ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

काठमाडौँ- महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी […]

अछाममा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् । गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको […]

चितवनमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

९ साउन, चितवन । चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वषर्ीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया […]

खुर्पाले हानेर श्रीमतीको हत्या, श्रीमान्‌ प्रहरीको नियन्त्रणमा

ताप्लेजुङ – श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको […]

धारिलो हतियारले प्रहार गरी श्रीमतीको हत्या

सल्यान : कुमाख गाउँपालिका-५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडैलका अनुसार घरायसी विवाद हुँदा कविरामले मंगलबार राति कलीको टाउको र घाँटीमा हतियारले प्रहार गरेका थिए। कविरामले मदिरा सेवन गरेको प्रहरीले बताएको छ।घटनामा संलग्न कविलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि घटनास्थलमा प्रहरी खटिएको छ।

बसुलो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

न्युज अफ नेपाल, सल्यान । सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको कुमाख गाउँपालिका ५ तिमिलेका ४७ वर्षका कबिराम खडकाले ४२ वर्षकी श्रीमती कली खडकाको धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्याने जानकारी दिएको छ । अत्यधिक मदिरा सेवन गरेका खडकाले मंगलबार राति घरायसी विवाद […]

घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।अर्घाखाँचीमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी श्रीमान फरार

झापा : झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाकाे मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया  बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन्।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए।प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएकाे खुलेकाे छ। कुटपिटका क्रममा उनकाे साेही ट

सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

सर्लाही। ३२ वर्षीया श्रीमती उशादेवी कर्णको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान् विजयलाल कर्णलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय विजयलाल कर्णलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो। घरायसी विवाद हुँदा विजयलालले सिलौटोले टाउकोमा प्रहार गर्दा उशादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।