महोत्तरीमा ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

काठमाडौँ- महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी […]

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।