घुस लिएर १६६ जनालाई लाइसेन्स दिएको आरोपमा नौविरुद्ध मुद्दा

काठमाडौं । घुस लिएर १६६ जनालाई लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ कर्मचारीले सवारीचालक अनुमतिपत्रको विभिन्न मितिमा लिइएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित भएका परीक्षार्थीहरूमध्ये १६६ परीक्षार्थीको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स...

सम्बन्धित सामग्री