काठमाडौँ- प्रतिनिधिसभाा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सोमबार काठमाडौँमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांक अनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराई लगायत सहरी क्षेत्रमा जनघनत्व ब...