एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । यसअघि इटालीको इन्टर मिलानमा रहेका लुकाकु चेल्सीसँग किर्तीमानी रकमको सम्झौता गर्दै पुरानै क्लब भित्रिएका हुन् । लुकाकुको लागि चेल्सीले इन्टर मिलानलाई ९७ दशमलव ५ मिलियन पाउण्ड स्टर्लीङ खर्च गरेको छ । सन् २०१४ मा चेल्सी छोडेर एभर्टन जाँदा लुकाकुको मुल्य २८ मिलियन […]