दार्चुला तुइन घटना : छानबिन समिति  बैतडी प्रस्थान

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित  समिति आठ दिन पछि यहाँबाट फर्किएको छ ।  यही साउन १५ गते तुइनबाट सो नदी तर्ने क्रममा धामी  बेपत्ता  भएका थिए ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य  आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँ