काठमाडौं, फागुन २१ । राणा शासनका संस्थापक तत्कालीन ‘प्राइमिनिस्टर यान्ड श्री ३ महाराज’ जङ्गबहादुर राणाजी कुँवरको शनिबार दुईवटा श्राद्ध गरिएको छ । एकै तिथि र स्थानमा सरकारी खर्चमा तथा उनका सन्ततिले श्राद्ध गरेका छन् । राज्यका तर्फबाट श्राद्ध गरिएको १४६ वर्ष पुगेको छ भने सन्ततिले श्राद्ध गर्न थालेको १७ वर्ष मात्र भएको छ । सन्ततिले […]