१ असोज, काठमाडौं । ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गर्ल्समा च्याम्पियन बने । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वर्ल्ड कलेजलाई २१–१७ ले पराजित गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा गर्ल्सतर्फ […]
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा सम्पन्न ब्वाइजको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजमाथि ७९–५५ को जित निकाल्दै उपाधि रक्षा गरेको हो। जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे।...
ब्लुबर्ड कलेजले पेट्रियट्स कप अन्तर–कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा गोल्डेनगेट कलेजलाई १ रन पराजित गर्दै ब्लुबर्डले उपाधि जितेको हो ।उपाधि जितेको ब्लुबर्डले १ लाख, उपविजेता गोल्डेनगेटले ५० हजार नगद दहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । मुलपानी क्रिकेट मैदानमा ब्लुबर्डले जितका लागि दिएको ८१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले १९ ओभरमा ३ बलमा ७९ रन बनाउँदा अलआउट भयो ।गोल्डेनगेटका लागि सका आसुतोष घिरैयाले २७ रन बनाए । ब्लुबर्डको जितमा बिबेक राना मगर,
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्घिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् । कुल ७० हजार रुपैया पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरी संगै ६ अंकको साथ उनी विजयी भइन् । त्यसै गरि गोल्डेनगेट चेस […]