ब्लु बर्डलाई प्याट्रिएट्स कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेजले प्याट्रिएट्स कप अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गोल्डेनगेट कलेजमाथि १ रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा ८१ रनको झिनो लक्ष्य पछ्याएको गोल्डेनगेटले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ७९ रन जोड्न सक्यो । आशुतोष गिरैयाले […]

सम्बन्धित सामग्री

ब्लु बर्डलाई प्याट्रिओट्स कपको उपाधि

एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्को आयोजनामा भएको प्याट्रिओट्स कपको उपाधिका ब्लु बर्ड कलेजले जितेको छ।