प्रधानमन्त्रीका प्रेस सल्लाहकारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

काठमाडौं, कात्तिक ९। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम समानुपातिक बन्दसूचीबाट हट्यो

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारलाई समानुपातिकको उम्मेदवारबाट हटाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम पनि हटाएको छ। उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो। उम्मेदवार हुन अयोग्य […]

प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम समानुपातिक सूचीबाट हट्यो

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको नाम पनि हटेको छ । उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा धेरैजसो यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर […]