काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारलाई समानुपातिकको उम्मेदवारबाट हटाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम पनि हटाएको छ। उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो। उम्मेदवार हुन अयोग्य […]