काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्सना गरेको छ ।
निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपैयाँ दिन तयार भएको जानकारी दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको अर्यालले आरोप लगाएका हुन् । उनले भने, ‘विभिन्न माग राख्दै विभिन्न पक्ष सडकमा छन्, तर सरकारले त्यो आन्दोलनलाई देख्दैन । सरकार दमन र शक्ति प्रदर्शनमा […]
काठमाडौं– आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ । आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँ कायम भएको छ । […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्याँस, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरेका हुन् । उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन […]