काठमाडौं– आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ । आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँ कायम भएको छ । […]