‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।
१२ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।
जसपाले शनिबार आयोजना गरेको जनसभालालाई …
काठमाडौँ । अर्घाखाँची र रुकुम (पश्चिम) जिल्लामा फेला परेका शङ्कास्पद विस्फोटक बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा नष्ट गरेको छ। अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ स्थित बोक्से इलाकामा सोमबार शङ्कास्पद वस्तु फेला परेको थियो। स्थानीयले देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले ग्रेनेड, प्रेशर कुकर बम र डेटोनेटर […]