काठमाडौं : नेकपा एमालले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि पार्टी प्रवेश अभियान नै चलाइरहेको छ। उक्त पार्टी प्रवेशलाई जितको आधार बनाइरहेको एमालेले आफ्नै पक्षमा माहोल बनाउने विभिन्न रणनीति पनि अपनाइरहेको छ।
काठमाडौं-३ मा एमालेलाई यसपटक जित्न त्यति सहज छैन। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्ण राई निर्वाचित भएका थिए। तर, स्वतन्त्र र गठबन्धन उनका…