सन्तोष चालिसे : विजयी बन्न गठबन्धनको मत जोगाउन बल

२०१५ सालमा काठमाडौंको आरुबारीमा जन्मिएका सन्तोष चालिसे हाल गोकर्णेश्वर नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनी प्रसिद्ध साहित्यकार स्व. रमेश विकलका भाइ पनि हुन् । २०३९ सालबाट नेपाली कांग्रेसको राजनीति गरेका चालिसे संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भए । नेपाली कांग्रेस क्षेत्र नं. ३ का […]

सम्बन्धित सामग्री

काठमाडौँ ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै चालिसे विजयी भएको निर्वाचन आयोगले जनाएको छ।...

काठमाडौं–३ : कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका  प्रतिनिधिसभा सदस्यका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन्।अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९ सय ६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका हुन्।उनले १५ हजार १ सय ५८ मत पाए। एमालेका उम्मेदवार राईले ११ हजार १ सय ९६ मत पाएका छन्।

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौँ - काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विजयी भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार...

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं, ७ मंसिर । काठमाडौं ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएका छन्। उनले एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतको अन्तरले पराजित गरेका हुन् । अन्तिम मरिणामअनुसार चालिसेले १५१५८ मत प्राप्त गरेका छन् । राईले १११९६ मत ल्याएका छन्।यसअघि ०७४ मा सो क्षेत्रमा एमालेका उम्मेदवार राई निर्वाचित भएका थिए ।

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे ।

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएको छ । उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईलाई पराजित गरेका हुन् । यस क्षेत्रमा चालिसेले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्दा एमालेका राईले मात्र दश हजार एक सय ५० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्र अघिल्लो पटक […]

काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् । चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् । राई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं–३ बाट कांग्रेसका सन्तोष चालिसे निर्वाचित

६ मंसिर, काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन् । चालिसेले १५ हजार १५८ मत पाए भने एमालेका राईले ११ हजार १९६ मत पाए । राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका […]

काठमाडौँ ३ मा एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ म...

काठमाडौं-३ का मुख्य उम्मेदवारहरू बीच निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका सन्तोष चालिसे, नेकपा एमालेका कृष्ण बहादुर राई, नेकपा माओवादी केन्द्रका बद्रि प्रसाद बजगाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीसँग निर्वाचन बहस।...