निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा

आगामी सङ्‍घी र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनका […] The post निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वैशाख १० गते चितवन–२ को निर्वाचन परिणाम बदलिन्छः कांग्रेस महामन्त्री शर्मा

चितवन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरूबीच द्वन्द्व हुन नहुने बताए। उनले भने, ‘आज दलहरूबीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो।’ आलोचना गर्ने राजनीति नभइ बदलिएको राजनीति […]

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

कांग्रेस महामन्त्री शर्मा भन्छन्, ‘०७४ को परिणाम झापा १ मा उल्टन्छ, देशभर पनि’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७४ को निर्वाचन परिणाम उल्टिने बताएका छन् । झापा इलामको सिमाना बेसीबजारमा भएको कार्यक्रममा उनले अघिल्लो निर्वाचनको परिणाम आफू उमेदवार भएको क्षेत्र झापा १ सँगै देशभर नै उल्टिने बताए ।  “७० मा करिब ७०० मतले हारेँ । ७४ मा जितिन्छ कि भनेको छापामार शैलीमा...

कांग्रेस महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि  उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो । आज बिहीवार सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्...

मतपत्र हरियो हुने भएपछि एमाले तर्सियोः कांग्रेस महामन्त्री शर्मा

मोरङ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको मतपत्र हरियो हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली तर्सिएको बताएका छन्। आइतबार मोरङको बेलबारी नगरपालिकास्थित स्थानीय तहको निर्वाचनमा कांग्रेसको भूमिका विषयक सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले संयोगवश निर्वाचन आयोगले हरियो मतपत्र छाप्ने हुँदा एमाले नेता त्रसित भएको बताए। स्थानीय तहको निर्वाचनमा जनताको जीविकालाई महत्वपूर्ण बनाउनुपर्नेमा एमाले मतपत्रमा […]

स्थानीय निर्वाचन निर्धारित समयमै हुन्छ : कांग्रेस महामन्त्री शर्मा

संखुवासभा : स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले स्थानीय तहको निर्वाचन निर्धारित समय वैशाख ३० मै हुनेमा ढुक्क हुन आग्रह गरे।फरक प्रसंगमा उनले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहने केन्द्रीय समितिले निर्णय गर्ने बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउ