सिमकोट – दुुर्गमका चार वटा स्वास्थ्यचौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ। गाउँघरमा गर्भवतीलाई सामान्य गर्भ जाँच हुने गरेका बेला जिल्ला अस्पतालबाट गएका दक्ष जनशक्तिसहित उपकरणबाट गर्भवतीको अल्ट्रासाउन्ड गरिएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार सर्केगार्ड र खार्पुनाथ गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीमा १६९ जना गर्भवतीको अल्ट्रासाउन्ड मेसिनबाट गरिएको हो। सर्केगार्ड गाउँपालिकाका रोडिकोट पचास, […]