काठमाडौँ- प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ […]