गोरखा नगरपालिका १३ सिम्लेफाँटमा समिट लघु वित्तीय संस्थाको आर्थिक सहयोगमा बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा गोरखा अस्पतालले प्राविधिक सहयोग, गोरखा नगरपालिकाको सहयोग र देउराली स्वास्थ्य चौकीको समन्वयमा बृहद स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा स्त्री रोग, दन्त रोग र जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । स्त्री रोगमा ९४ जना बिरामीहरुले सुविधाले […]