कोशीको तिरैतिर

कोशीको तिरैमा चखेवाको जोडी, ए! मन मलाई पनि पूर्व उडाई लग, उडिरहेछन् ती जसरी। बगिरहेछ सप्तकोशी समेटेर सातै नदी, इन्द्रेणीको झझल्को दिइरहन्छ सधैभरि।