१७ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर लुआन–ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको क्रिस गेलको लामो समयदेखिको कीर्तिमान तोडेका छन् ।
सीएसए टी–२० च्यालेन्जमा टाइटन्सबाट खेलेका २० वर्षीय प्रेटोरियसले नाइट्सविरुद्ध अविजित १८८ रन बनाए …