काठमाडौं । हामीले सामान्य कम्प्युटरभन्दा अत्यन्तै प्रभावशाली सुपर कम्प्युटरको बारेमा सुन्दै आएका छौं । सुपर कार, सुपर बाइक वा सुपर सोल्जरलगायतका शब्दहरु हाम्रा लागि नयाँ होइनन् । तर, सुपर काउ अर्थात सुपर गाई भने धेरैका लागि नयाँ र असामान्य लाग्नसक्छ । चीनको नर्थवेस्ट ए एन्ड एफ युनिभर्सिटीका वैज्ञानिकहरू क्यानेडियन होल्स्टेन गाईको तुलनामा ५० प्रतिशत बढी […]